ホーム > Sendai City Official Website > सेन्दाई सहज जीवनयापन जानकारी पृष्ठ > सेन्दाईको आनन्द लिउँ
Page ID: 65009
Updated: August 3, 2023
ここから本文です。
पर्यटकीय स्थलको जानकारी साइट |सेन्डाई नगरपालिका बाटको प्रदर्शनी, सांस्कृतिक स्थल|पुस्तकालय |हरियाली स्थान |
एफएम रेडियो प्रसारण, SenTIA बहुभाषाको प्रसारण स्टेशन|सेन्दाईको व्यावसायिक खेलकुद |सेन्दाई फिलहारमोनिक अर्केस्ट्रा
सेन्दाई, मियागी, त्यसपछि तोहोकुको पर्यटकीय स्थलको जानकारी समेटेर तयार गरिएको साइड हो ।
( External link )(बाह्य साइटको लिङ्क)
(English/简体中文/繁體中文/한국어/ภาษาไทย)
( External link ) (बाह्य साइटको लिङ्क)
मियागी प्रान्त पर्यटकीय स्थलको जानकारी साइड (बाह्य साइटको लिङ्क)( External link )
(English/简体中文/繁體中文/한국어)
(बाह्य साइटको लिङ्क)( External link )
तोहोकुको पर्यटकीय स्थलको जानकारी पोर्टल साइड यात्रा, तोहोकु (बाह्य साइटको लिङ्क)
(English/简体中文/繁體中文/한국어)
( External link )(बाह्य साइटको लिङ्क)
Date Bushotai- Oushu Sendai Welcome Squad (बाह्य साइटको लिङ्क) ( External link )(日本語のみ)
सेन्दाई सिटि पुरातात्विक संग्रहालय(Sendai City Museum)
26 Kawauchi, Aoba-ku, Sendai (former Sendai Castle Sannomaru)
980-0862 Tel 022-225-3074
5 Aza Otaki, Baba, Akiumachi, Taihaku-ku, Sendai
982-0244 Tel 022-399-2761
सेन्दाई सिटि इतिहासीक जनजाति सामग्री संग्रहालय(Sendai City Museum of History and Folklore)
1-3-7 Gorin, Miyagino-ku, Sendai (grounds of Tsutsujigaoka Park)
983-0842 Tel 022-295-3956
2-12-1 Omachi, Aoba-ku, Sendai
980-0804 Tel 022-263-6931
सेन्दाई सिटि बिज्ञान संग्रहालय(3M Sendai City Science Museum)(बाह्य साइटको लिङ्क)
4-1 Dainohara Shinrinkoen, Aoba-ku, Sendai
981-0903 Tel 022-276-2201
4-3-1 Nagamachi-minami, Taihaku-ku, Sendai
982-0012 Tel 022-246-9153
9-29-32 Nishikigaoka, Aoba-ku, Sendai
981-0903 Tel 022-391-1300
सेन्दाई सिटि जोमोननो मोरी हिरोबा(Sendai City Jomon Site Park)( External link )
10-1 Yamada-Uenodaicho, Taihaku-ku, Sendai
982-0815 Tel 022-307-5665
सेन्दाई सिटि यागीयामा चिडियाखाना(Sendai City Yagiyama Zoological Park)
1-43 Yagiyama-Honcho, Taihaku-ku, Sendai
982-0801 Tel 022-229-0631
सेन्दाई साहित्य संग्रहालय (Sendai Literature Museum)
2-7-1 Kitane, Aoba-ku, Sendai
981-0902 Tel 022-271-3020
सेन्दाई सिटि जंगली वनस्पति पार्क(Sendai City Wild Plants Garden)(बाह्य साइटको लिङ्क)
2-1-1 Mogasaki, Taihaku-ku, Sendai
982-0843 Tel 022-222-2324
13-1 Aza Kirishinden, Arai, Wakabayashi-ku, Sendai
984-0032 Tel 022-288-0811
※ ठुलो हरितकेन्द्र चाँही हाललाई बन्द गरिएको छ
सेन्दाईको संग्रहालयको आनन्द लिनुहोस! संगीतको अबलोकन (सेन्दाई, मियागी गठबन्धन संग्रहालय SMMA)(बाह्य साइटको लिङ्क)( External link )
नाम |
ठेगाना |
टेलीफोन नम्बर |
---|---|---|
Sendai City Shimin Library |
2-1 Kasugamachi, Aoba-ku, Sendai 980-0821 |
022-261-1585 |
Sendai City Hirose Library |
5 Aza Kannondo, Shimo-Ayashi, Aoba-ku, Sendai 989-3125 |
022-392-8421 |
Sendai City Miyagino Library |
2-12-70 Gorin, Miyagino-ku, Sendai 983-0842 |
022-256-7361 |
Sendai City Tsutsujigaoka Library |
4-1-8 Tsutsujigaoka, Sendai 983-0852 |
022-295-0880 |
Sendai City Wakabayashi Library |
1-1-1 Minami-Koizumi, Wakabayashi-ku, Sendai 984-0827 |
022-282-1175 |
Sendai City Taihaku Library |
5-3-2 Nagamachi, Taihaku-ku, Sendai 982-0011 |
022-304-2742 |
Sendai City Izumi Library |
1-8-6 Izumi-chuo, Izumi-ku, Sendai 981-3133 |
022-375-6161 |
【विस्तृत जानकारीको लागि यहाँ】 सेन्दाई सिटीको पुस्तकालयको वेबसाइट (बाह्य साइटको लिङ्क)( External link )(日本語/English/简体中文/한국어) सेन्दाई सिटीको पुस्तकालयमा पुस्तक खोज्ने प्रणाली (बाह्य साइटको लिङ्क)( External link )(日本語/English/简体中文/한국어) |
( External link ) कला र दृश्य संस्कृतिको अतिरिक्त कृयाकलापको लागि एकै समयमा जानकारी आदान प्रदान गर्न सकिने, सेन्दाई सिटि नागरिक पुस्तकालय, ग्यालरी, कार्यक्रम गर्ने ठाउँ, मिनी थिएटर बाट समग्रको प्रसारण गर्न सकिने सांस्कृतिक स्थल पनि हो ।
【विस्तृत जानकारीको लागि यहाँ】सेन्दाई मिडियाटेक (Sendai mediatheque) (जापानीज भाषा (बाह्य साइटको लिङ्क)( External link ),
( External link )पुस्तक कर्नरमा चाँही, जापानको र बिदेशको व्याख्या, भाषा सिक्न र जान्नको लागिको पाठ्यपुस्तकहरू बाहेक पनि, अंग्रेजी, चाईनिज, कोरियन, चोसेन आदि भाषाहरुको पुस्तकहरु पनि छन । पुस्तक कर्नर हाताभित्र चाहिँ स्वतन्त्र रुपमा पद्न पाउनुहुने छ तर, पुस्तक भाडामा लैजान परेको खण्डमा चाँही पुस्तकालय प्रयोगकर्ता कार्डको आवश्यकता पर्दछ ।
सेन्दाई सिटि भित्रमा, धेरै हरियाली रमणीय पार्कहरू छन ।
चेरीको फूल, हरियाली, शरद ऋतुको रातो, पहेंलो, हरियो पात र हिउँ परेको दृश्य जस्ता मौसम अनुसार परिवर्तन हुने सुन्दर प्रकृतिको आनन्द लिन सक्नुहुन्छ ।
【विस्तृत जानकारीको लागि यहाँ】
सेन्दाई अन्तर्राष्ट्रिय पर्यटन संघ(SenTIA)ले, सेन्दाईमा बसोबास गरेका बिदेशीनागरिकहरुको सहयोगमा बिभिन्न भाषामा रेडियो प्रसारण गर्दछ ।
समय अनुसारका चर्चामा भएका रमाईलो गफगाफ र जीवनयापनका लागिको जानकारी, SenTIA बाटको जानकारी आदि, हरेक महिना विषय परिवर्तन गर्दै प्रसारण गर्नेछौं ।
सेन्दाई चाँही धेरै खेलकुदको विकास भएको शहर हो ।
सेन्दाईको घरेलुटोलिको रुपमा तीन व्यावसायिक खेलकुद टोलीहरू छन ।
तोहोकूबाट व्यावसायिक फुटबलको रुपमा सुरुभै 1999 सालबाट जे-लीग मा भाग लिइरहेको「वेगल्टा सेंडाई」 ।
2004 सालबाट सुरू भएको व्यावसायिक बेसबल टोली「तोहोकू राकुतेन गोल्डन ईगल्स」।
त्यसपछि, 2005 साल शरदऋतु बाट सुरुभएको, व्यावसायिक बास्केटबॉल टोली 「सेन्दाई 89ERS(एट्टी नाइनर)」।
अवस्य, आयोजन स्थलमा गएर, सेन्दाई टोलीको लागि सँगै समर्थन गरौं !
【विस्तृत जानकारीको लागि यहाँ】
सेन्दाईको व्यावसायिक खेलकुद टोलीको आधिकारिक वेबसाइट (जापानी भाषा)
Football
वेगल्टा सेंडाई (VEGALTA SENDAI)
(बाह्य साइटको लिङ्क)( External link )
Baseball
तोहोकू राकुतेन गोल्डन ईगल्स (RAKUTEN EAGLES)
(बाह्य साइटको लिङ्क)( External link )
Basketball
सेन्दाई 89ERS(एट्टी नाइनर)(SENDAI 89ERS)
(बाह्य साइटको लिङ्क)( External link )
( External link )(बाह्य साइटको लिङ्क)
सेन्दाई सिटिमा आधारित कार्य गतिविधि गर्ने आर्केस्ट्रा समुह हो । नियमित रुपमा प्रदर्शन गर्दै आइरहेको छ ।
【विस्तृत जानकारीको लागि यहाँ】सेन्दाई फिलहारमोनिक अर्केस्ट्रा (बाह्य साइटको लिङ्क)( External link )
お問い合わせ
Copyright©City of Sendai All Rights Reserved.