ホーム > Sendai City Official Website > सेन्दाई सहज जीवनयापन जानकारी पृष्ठ > सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामहिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्यागजिन (सिसेदायोरी) (बहुभाषा डाइजेस्ट) > 2023 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)मे अंक
ページID:68122
更新日:2023年5月15日
ここから本文です。
मे 8 देखि, संक्रामक रोग नियन्त्रण कानून अन्तर्गत संक्रामक रोगहरूको स्थिति निर्धारण चाँही, मौसमी इन्फ्लुएन्जा इत्यादि,"५औँ स्तर" को समान वर्गीकरणमा घटाइनेछ।
※प्रकाशित सामग्रीहरू भने हाललाई अप्रिल १९ तारिक हो। समान प्रकारहरुको समीक्षाको बारेमा, आवश्यकता अनुसार सिटीको होमपेजमा जानकारी गराउनेछौं। नयाँ जानकारी आदि बिस्तृत रुपमा सिटीको होमपेजमा हेर्नुहोला वा हामीलाई सम्पर्क गर्नुहोस
सम्पर्कको लागिको डायल : ०९०-१६६६-१०७६ (कार्यालय दिन ९:००बजे देखि ५:००बजे)
नयाँ कोरोना भाइरस खोप लगाउने बारेमा, जापानीज, सरल जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि हेर्न सक्नुहुन्छ ।
नेपाली
जापान वित्त निगम सार्वजनिक कोष सर्वसाधारणको लागि शैक्षिक ऋण (राष्ट्रिय शैक्षिक ऋण) को उपयोग गरेको व्यक्तिले चलाएको ऋणको ब्याज मध्ये, उच्च माध्यमिक बिधालय आदि पढाई अवधिमा भुक्तान गरिएको ब्याजमा अनुदान दिनेछौं।
सम्पर्क : शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१
२०२३ जनवरी १ तारिक तपाईंको हल बसोबास भएको स्थानको वडाकार्यालय वा नगरपालिकाबाट पठाउनेछ। २०२३ अर्थिक वर्षको लागि पठाइने मिति भने,तलका निम्नानुसार छन।
[पठाइने स्थान ]・काउन्टर ... मे १२ तारिक (शुक्र) बाट पठाउन सुरु गरिनेछ
・कम्बिनीयन स्टोर डेलिभरी सेवा ...मे २१ तारिक (आइत) बाट पठाउन सुरु गरिनेछ
[पठाइने स्थान ]・काउन्टर, कम्बिनीयन स्टोर डेलिभरी सेवा… जुन ९ तारिक (शुक्र) बाट पठाउन सुरु गरिनेछ
सम्पर्क: कर प्रणाली विभाग ०२२-२१४-८६२२ / वाडा कार्यालय कर तथा लेखा विभाग, सामान्य शाखा कार्यालय कर तथा आवाष बिभाग
सम्पर्क: बालबालिका सहायता अनुदान बिभाग ०२२-२१४-२१३३
आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रहरुमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट हिंसाको शिकार भएका व्यक्तिहरु, अपराधीबाट पीडित भएका व्यक्तिहरुलाई भने, आवेदनको सर्तहरू फरक फरक हुनेभएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्कको लागि:सेन्दाई शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग ०२२-२१४-३६०४
तलका (1)(2) कुनै पनि अन्तर्गत पर्ने व्यक्तिहरूले २०२३ जुन महिनापछि बाल भत्ता प्राप्त गर्न सक्नेछन।
सम्पर्क : वडा कार्यालय बाल हेरचाह सहायता बिभाग, सामान्य शाखा कार्यालय बीमा तथा कल्याण विभाग
(1)रतिको समय परिक्षण एड्स, सिफिलिस, यौनरोग…जुन १ तारिक(बिहीबार)५:३०~७:०० /आओबा कु वडाकार्यालय परिक्षणको रिपोर्ट चाँही परिक्षण पछि सिधै सम्बन्धित व्यक्तिलाई जानकारी दिनेछौ।
(2)बिदाको दिन परिक्षण एड्स, सिफिलिस सरकारी बिदाको दिन गरिने परिक्षण… जुन ३ तारिक(शनि)१:३०~३:०० /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)
(3)रातिको समय परिक्षण एड्स, सरकारी बिदाको दिन परिक्षण गरिने सिफिलिस… जुन ९ तारिक (शुक),
२३ तारिक (शुक) ५:००~७:०० /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)
(4) इभेन्ट एड्स, सिफिलिसको नियमित परीक्षणको दिन…जुन १० तारिक (शनि) १०:००~११:३०, २:३०~४:००/
आओबा कु वार्ड कार्यालय
(2)(3)(4)परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि १ घण्टा भित्रमा जानकारी दिनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)
(1) र (4) नम्बरको लागि परिक्षण गरिने व्यक्तिहरु भने, पहिले आउने व्यक्तिबाट २५ जना, (2) र (3)नम्बरको लागि भने,पहिले आउने व्यक्तिबाट ३० जना
सम्पर्क : संक्रामक रोग नियन्त्रण कार्यालय (०२२-२१४-८०२९)
परिवार सदश्यको आयआम्दानी मापदण्डभन्दा कम भएको खण्डमा, राष्ट्रिय स्वास्थ्य बीमा शुल्क कम गर्न सकिने प्रणाली छ।
अघिल्लो वर्षको बीमा शुल्क कम भएको परिवारका लागि,२०२२ आर्थिक वर्ष भित्रमा आफ्नो कूलआय आकलन गर्न नसकेको खण्डमा, मे महिना भित्रमा「राष्ट्रिय स्वास्थ्य बीमा शुल्क सँग सम्बन्धित बिमा समायोजन फारम」पठाउने भएको हुँदा, मे २४ तारिक सम्ममा अवश्य पेश गर्नुहोस।
सम्पर्क : वाडा कार्यालय,मियागी सामान्य शाखा बीमा तथा पेन्सन बिभाग, आकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग
お問い合わせ
Copyright©City of Sendai All Rights Reserved.